धारा १६४
प्रदेश प्रमुखको योग्यता
देहायको योग्यता भएको व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य हुनेछ ः–
(क) संघीय संसदको सदस्य हुन योग्य भएकोे,
(ख) पैंतीस वर्ष उमेर पूरा भएको, र
(ग) कुनै कानूनले अयोग्य नभएको ।